A sip of life from time’s cup.
दौडिएर किनारै किनार
सपनाहरु तर्किएका छन्,
आफैँलाई आफ्नो पोल कसले लगाइदियो?
आफैँलाई आफ्नो बिरुद्द कसले उभ्याइदियो?
MY LATEST POSTS
- एक क्वाटर जिन्दगी….?! (भाग- दुई)लगभग दुईवर्षको मौनता पछि हृदय र म बिच, फेरि आज संवाद हुन हुन लागेको थ्यो अथवा भयो नै भनौँ न.. *एक क्वाटर जिन्दगीबारे यो लेखमा फेरि पनि निचोड खोज्न हिँडेका … Continue reading एक क्वाटर जिन्दगी….?! (भाग- दुई)
- मृत्यु वरिपरि कतैTrigger Warning: Mentions of Death/ maybe romanticizing the idea of death everywhere in this writing मृत्युको ठुलै सुरुङ्ग खनिसकिएको छ।जमिनबाट धेरै मुनि। सायद त्यहाँं कोहि कहिल्यै पुग्दैन। मेरो मृत अवशेष … Continue reading मृत्यु वरिपरि कतै
- जुत्ताको आत्मलापउसले हिँडेका बाटाहरु मैले पनि हिँडेको छु। करिब छ महिनादेखि हामी सहयात्री हौँ। हाम्रा बाटाहरु चाहेर पनि फेरिएको छैन। कहिले कहिले विरक्तिएको आभाष हुन्छ, जुत्ता र्याकमा थन्किएर रहनु पर्दा। उसले … Continue reading जुत्ताको आत्मलाप
- ..उज्यालोगुट्का चपाउन बाइक रोकेर बसेका अङ्कलहरुमा म आफ्नो बाबाको अनुहार भेट्टाउँछु। एक्लै हिँडेर यहाँसम्म आईरहँदा मेरा मनमा धेरै कुराहरु खेल्छन्। बाटोमा एक्लै हिँडिरहँदा, थोरै धेरै डरले प्रभुत्व जमाउँछ। अचेल एक्लै … Continue reading ..उज्यालो
- प्रेम।यहाँ मैले खोजेजस्तो केही भेटिँदैन। यहाँ मैले पाए जस्तो केही छुट्टिँदैन। केही निस्सारता, केही रित्तोपना। केही प्रेमको अतृप्तता, केही सम्झनाका फेरहरु च्यापेर निदाएका रातहरु। किताबका पान्नैपिछे संगालिएका सम्झना। कहिल्यै व्यक्त … Continue reading प्रेम।
- हराउँदै ~ भेटिँदैइन्कोहेरेन्ट (Incoherent) लेखाइ – एक (१) खरानी कलरको नेलपोलिस छ खुट्टामा। हरियो भित्तामा अटसपटस गरेर भित्ता नै फुटाउँलाझैँ गरिरहेछ खुट्टाले बुकर्याकमा पहेट लगाएर। त्यो नेलपोलिसले फिलोसोफी जन्माउन प्रयत्न गरेको हो … Continue reading हराउँदै ~ भेटिँदै
- एउटा कविता…मलाई यी हावाहरुले छुनेछन् विलिन हुनेछ मेरो शरीर यतै कतै! र म डुब्नेछु म हराउनेछु, मेरो शरीर सङ्गीत बनेर हावामा प्रतिध्वनित हुनेछ। त्यो तिम्रो कान सम्म आएर ठोक्किनेछ, त्यहि हावाको … Continue reading एउटा कविता…
- आज कता पुग्यौ हँ?ए साँच्ची, लेख्नु के थियो रे? ऊ टक्क आफ्नो ओछ्यानबाट ओर्लिई। सुँइ सुँइ तल गई, कम्पाउन्डको गेट खोली र बाहिर निस्किई। आज ऊ चुपचाप हिँड्दै छे। बाटोमा दगुरीरहेका गाडिसँग ठक्कर … Continue reading आज कता पुग्यौ हँ?
- झरीअनिश्चितकालिन वर्षा यो अँखाको हो या आकाशको पहिल्याउन खोज्दा खोज्दै छर्लङ्ग भयो। आँशुको बहाब बढेर सपना हराए वा पानीको बहाब बढेर सा(हा)रा हराए? मिलिकमिलिक गरिरहको चट्याङ्ले पानी बोकेर आयो वा … Continue reading झरी
- एक क्वाटर जिन्दगी……?!जीवन के हो? – “सुख दु:खको सङ्गालो”?! -यो व्यक्तिगत धारणा त होला तपाईँको तर सनातनी धारणा भयो। -“आरोह अवरोह”?! -यो त झन् एकदम कमन छ आजको युगमा। काठमाडौँंका गल्लीहरुभन्दा नि … Continue reading एक क्वाटर जिन्दगी……?!
Thanks for visiting. Have a good day!!
©Prastuti